By Anupam Suwar............
सम्माननीय मन्त्री ज्यू ,सम्पुर्ण शिक्षक बर्गमा र हामी विद्यार्थी हरु मा मेरो नमस्कार , कोरोना बिश्वब्यापी रुपमा फैलिएकोले हामी पहिला नै त्रसित छौ ,हामी परिक्षासङ डराएको होइनौं ,हामी माहामारी मा फैलिएको कोरोना आर्थात Covid(19)सङ्ग डराएको हौ ।परिक्षा सङ्ग त हामी कक्षा १ देखि मित्रता जस्तै गरि ,पार गरि आएका छौ ,सरकार को हामी विद्यार्थी तर्फ मा पनि ध्यानाकर्षण हुन पर्यो । दिन ,दिनै परिक्षा बारे समाचार हरु फरक फरक आइ रहेकोे छ। मन्त्री ज्यु अहिले को परिक्षा नगर्दा केहि हुदैन,पहिला health राम्रो हुनु पर्यो ,पछी सब गर्न सकिन्छ । मानौ
१: lockdown खुल्यो ,हामी परिक्षा दिन गयौ ,तेहि बेला कोरोना भयो भने के गर्ने ?
२: परिक्षा दिन गयौं तर त्यहाँ अरु कोरोना संक्रमित भेट्यो भने के गर्ने?
३: दिन दिनहु कोरोना भको मानिस भेटिदै छन्
सरकार हामी लाई परिक्षा सङ डर होइन , डर त हामी लाई कोरोना (covid 19) सङ लागिरहेको छ। हामी मानसिक रुप मा तनाव मा छौ। यस्तो बेला ,कसरी कोरोना लाई , न गनि ,परिक्षा को गन्तव्य सम्म पुगौ । यदि ,हामी निर्दोष विद्यार्थी लाई कोरोना लागेमा के गर्ने ? को जिम्मेवार रहन्छ ? जिल्ला शिक्षा मन्त्री ज्यु रहनु हुन्छ? कि नेपाल सरकार रहन्छ? को रहने जिम्मेवारी ? हाम्रो सरकार यतिसम्मको लापरबाही गर्दो रैछ भन्ने अहिले प्रष्ट भयो।एस.ई.ई. परिक्षा सरेको पनि 42/43 दिन भयो अहिलेसम्म कुनै पनि एउटा निश्चित निर्णय भएको छैन।। हैन हाम्रो पनि त जिन्दगी हो हामिलाई पनि एउटा सल्लाह दिए हुन्थ्यो हैन निर्णय लिन एक हप्ता लाग्ला तर 40 दिनमा त एउटा् निर्णय दिन पर्यो नि ।अनि प्याब्सनले भन्छ आन्तरिक नम्बरको आधारमा पास गराउने त्यो देखेपछि बिध्यार्थी झन अन्योल मा छन ।शिक्षामन्त्री ज्युलाई एउटा कुरा भन्न चाहान्छु कि चैत्र 6 गते हुने परिक्षा 5 गते एक्कासि निर्णय लिन सक्ने तर तार्किक अर्को निर्णय भने एक महिना बितुन्जेल सम्म लिन किन नसक्ने?? भारतमा पनि २ दिन अगादि कक्षा १० को C.B.S.E बोर्ड परिक्षा यस वर्सको लागि रद्द भयो भने नेपाल सरकारले ठोस निर्णय कहिले गर्ने? तयसैले सम्माननीय मन्त्री ज्यू हामी विद्यार्थी हरु मानसिक तनावमा छौ । कृपया एस०ई०ई परीक्षा को बारेमा निरण्य चाडै गरिदिनु होला र १२ को परिक्षालाई विशेष मानयता दिनुहुन आग्रह गर्दछौ।
#cancelSEE